फेरी बढ्दै कोरोना ः थप ३ हजार ११४ जना सङ्क्रमित

विकल्प न्यूज/बेनी साउन ९ गते ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार … Continue reading फेरी बढ्दै कोरोना ः थप ३ हजार ११४ जना सङ्क्रमित